दुधकोशी सामुदायिक अस्पताल
मुक्ली, थुलुङ्ग दुधकोशी, सोलुखुम्बु
मुक्ली, थुलुङ्ग दुधकोशी, सोलुखुम्बु



सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा आधुनिक सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरि सबै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने अभियानमा हामी जुटेका छौँ । कुलो एक बर्ष पछि पनि बनाउँदा फरक नपर्ला, तर रोगले एक मिनेट पनि छोड्दैन । यही ध्रुव सत्यलाई मनन गरि द्रुत गतिमा अस्पताल निर्माण गरि सेवा प्रवाहका लागि यही चैत्र २ देखि ९ गतेसम्म बृहत धार्मिक ज्ञानमहायज्ञको आयोजना गरिएको हो ।
रुपैया संकलन
रुपैया प्रति व्यक्ति
दिन चल्ने
अस्पताल परियोजना अवधि